संरचना भत्काउन डोजरको उचाइ पर्याप्त नभएपछि…

काठमाडौँ । सरकारले अहिले सुकुमबासी बस्ती हटाइरहेको छ । पहिलो चरणमा थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका सुकुमबासी बस्ती हटाइँदा दोस्रो चरणमा कपन,धोबीखोला,शंखमुल लगायत क्षेत्रका बस्ती हटाइएको हो ।

तर कपनमा डोजरको उचाइ प्राप्त नभएपछि संरचना भत्काउने कार्य रोकिएको छ । डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने कार्य रोकिएको हो।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया दिनुहोस