काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर काठमाडौँ क्षेत्र नम्बर ५ मा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय छ ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार


