काठमाडौं । विश्वकप छनोटमा जर्मनीले आइसल्याण्डमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० ले पराजित गरेको छ ।
जर्मनीका लागि सर्जी जीनाब्री, एन्टोनियो रुडिगर, लरेय साने र टिमो वेर्नरले गोल गरे ।
प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार