
तुलसीपुर । पर्याबरणिय दिगो बिकास एवंम अनुसन्धान केन्द्र दाङले दुई जनालाई लोकल चल्ला ब्यवसाय गर्नका लागि २० हजार सहयोग गरेको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष सिबानन्द डागिको रोबरमा लोकल चल्ला पालेर ब्यबसाय गर्न केन्द्र अध्यक्ष डिल्ली बहादुर रावतले रु १०/१० हजार बराबर चेक हस्तान्तरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ निवासी दुबै आँखा नदेख्ने (पुर्ब जनमुक्ति सेना ) लाल बहादुर वलि र एउटा खुट्टा नचल्ने उमा न्यौपानेलाई चेक हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति : २०८१ माघ १ गते मङ्गलवार