बिश्लेषक अर्जुन ज्ञवाली लेख्छन : महासचिव पोख्रेल ज्यू, कोमल वलीवाटै प्रशिक्षण सिक्नुस ?

लेखक एवम राजनितिक बिश्लेषक अर्जुन ज्ञवालीले सामाजिक सञ्जालमा नेकपा एमालेका महासचिब शंकर पोख्र्रेललाई यस्तो लेखेका छन् ।
कमरेड कोमल ओलिबाट जनताको बहुदलीय जनवादको बिषयमा प्रशिक्षण लिन सुझाव दिएका छन ।
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले राजाबादीहरुले नेकपा एमाले अध्यक्ष केपी ओलिको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भनिरहेका छन।यो भ्रमहो भनेर भन्नुभएको रहेछ । उहाँलाई कमरेड कोमल ओलिको जनताको बहुदलीय जनवाद र नेपालको राजतन्त्रतात्मक इतिहासको प्रशिक्षण नपुगे जस्तो छ । को राजाबादी हो को होइन रु कस्तालाई राजाबादी भन्दछन।

एमाले दरबारिया पश्चिमाले हुर्काएको पार्टी हो कि होईन रु एमाले कम्युनिस्ट पार्टी हो किरु कम्युनिस्ट आवरणमा दरबारिया पश्चिमाले कम्युनिस्ट विरुद्ध खडा गरेको पार्टी हो रु कोमल ओलिबाट राम्रो प्रशिक्षण कमरेड महासचिव शङकर पोख्रेलले अलि समय निकालेर लिदा हुनेथियोे । मोहनचन्द्र अधिकारीलाई त उहाँले चिन्नुहुन्न होला किनकि उहाँ पुर्बको हुनुहुन्छ । कम्तीमा कमरेड कोमल ओलि उहाँकै गृह जिल्ला दाङको हुनुहुन्छ । मेरो सुझाव छ महासचिव कमरेड तपाईंलाई प्रशिक्षण दिन योग्य कमरेड कोमल ओलिनै हुनुहुन्छ । समय निकालेर प्रशिक्षण लिनुस।

यो युग तपाईंहरु जस्ता रातोकलरका मण्डलेहरुको युग होइन । कोसी ,गण्डकी र कर्णालीमा पानीमात्रै होइन धेरै निर्दोष मानिसहरुको रगत बगिसकेकोछ। गणेश राज शर्माले ड्राफ्ट गरेको बहुदलिय जनवाद बिपि कोइरालाले बोकेको ईन्टरनेशनल शोस्लिस्ट प्रोग्रामकै कपि हो। त्यसैको ब्याख्याता बनेर कम्युनिस्ट आवरणमा भ्रमदिएजस्तो होईन । हेक्का रहोस् । पुस्पलाल नाम गरेको इन्डियन रअ को एजेन्टको फोटो अगाडि राख्ने ,पुस्पलाल इन्डियन एजेन्ट हो भन्नेकुरा बहुदलीय जनवाद ड्राफ्ट गर्ने गणेशराज शर्माले लिएको बिपिको टेप रेकर्ड उतारेर तयार गरिएको पुस्तक राजा ,रास्ट्र,राजनीतिमै छ ।
इन्डियन रअ को जासुस कम्युनिस्ट पार्टीको सस्थापक मान्ने गणेशराज शर्माले ड्राफ्ट गरेर मदन भण्डारीको नाममा सार्वजनिक बहुदलीय जनवाद निति कार्यक्रम । मनमोहन अधिकारीको टाउको बिक्री गर्ने, एन जि ओ ,आए एन जि ओ मा श्रीमति छोराछोरी भर्तीगर्ने ,युनिफिकेशन चर्चको होलिवाइन पिउने तपाईंहरु जस्ता बिजातिय तत्वहरु निर्बसस्त्र हुन केहि बाकीछ जस्तो लाग्दैन ।

https://www.facebook.com/permalink.php?story_fbid=2009752822728626&id=100010817824742&ref=embed_post

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस