
दङगाली मोडेलका रुपमा स्थापित हुदै गरेका मोडेल नवराज सुवेदीले दोश्रो म्यजिक भिडियो दुईमुटुको साइनो हाम्रो लिएर आएका छन ।
चर्चित गायक प्रमोद खरेल र अन्जु पन्तको समुधर स्वरमा रहेको उक्त गितको मोडेलमा दाङका नवराज सुवेदी र नायिका शिल्पा पोख्रेलको अभिनय रहेको छ ।
दाङकै सर्जक प्रवल विष्टको रचना र सन्तोष श्रेष्ठको संगितमा रहको उक्त गितले मायाप्रेमलाई समेटेको छ ।
यस अघि नवराजलेअभिनय गरेको कोवाको मासु भन्ने गितवाट आप्mने मोडेलको यात्रा सुरु गरेका हुन । म्युजिक नेपालको युटुववाट रिलिज भएको यो दुइमुटुको साइनो ६३ हजारभन्दा वढिले हेरिसकेका छन ।
प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार