अञ्जु पन्तको स्वरमा ‘दिल दिल’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं। सुमधुर स्वरकी धनी गायिका अञ्जु पन्तको स्वरले सुसज्जित ‘दिल दिल’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा लक्ष्मण पोखरेलको शब्द संगीत, मनोज चौलागाईँको संगीत संयोजन किशोर थापाको मिक्सिङ मासटरिङ्ग रहेको छ ।

जतिन ताम्राकार र मल्लिका राजोपाध्याय अभिनित भिडियोलाई दिल्प समनले निर्देशन तथा समपादन गरेका हुन ।

भिडियोमा शंकर देव घिमिरको छांयाकन, राम विकको कोरियोग्राफी रहेको छ ।

भिडियोलाई एसियन म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस