राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडैलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।

गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस