तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ को अध्यक्षमा स्वतन्त्रवाट शिवानन्द डाँगी निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका अमर खड्कालाई १८५ मतले पछि पार्दै निर्वाचिन भएका हुन् ।
निर्वाचित डाँगीले १ हजार ३४४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी एमालेका खड्काले १ हजार १सय ५९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार


