काठमाडौँ। कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बैठक बसेर कक्षा १२ को वार्षिक परीक्षा २०८३ वैशाख १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।
समय तालिका निम्न अनुसार छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ५ गते मङ्गलवार


