डा.संगीता मिश्र स्वास्थ मन्त्री नियुक्तिले जनतामा आशा

काठमाडौ । डा.संगीता मिश्र स्वास्थ मन्त्री नियुक्तिको हल्लाले यतिबेला स्वस्थ्यकर्मी तथा आम जनतामा आसा पलाएको देखिन्छ ।


स्वच्छ छवि नीडर र हक्की स्वास्थ्य सेवाको हरेक आयाम बुझेकी बिराटनगर अस्पताल , प्रसुती गृह को प्रमुख हुदा उतकृष्ट कार्यसम्पादन गरेकि थिइन ।


स्वास्थ्य सेवा विभागको डी.जि हुदा उल्लेख्य सुधार का काम गरेकी डाक्टर मिश्रले कोभिड-१९ महामारीको समयमा कोसी अस्पताल, विराटनगरमा अग्रमोर्चामा रहेकी थिइन्, जहाँ उनले संक्रमितहरूको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनिलाइ यौन तथा प्रजनन स्वास्थ्य (सेक्सुअल एण्ड रिप्रोडक्टिभ हेल्थ) को विशेषज्ञ समेत मानिन्छ ।


मन्त्री नियुक्त भएकोमा नेपालको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुन सक्ने र समयानुकूल परिवर्तन गरि आम जनतामा आशा पलाउने स्वास्थ बिज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस