आइतबार दाङ सहित ४ जिल्लामा सार्वजनिक विदा

दाङ । दाङ सहित ४ जिल्लामा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


लुम्विनि प्रदेश सरकारको राजपत्र अनुसार भूम्या पर्वको अबसरमा दाङ लगाएत रोल्पा, प्युठान र पूर्वि रुकुमको केहि भागमा सम्वन्धित समुदायका लागि एक दिने सार्वजनिक विदा दिने भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस