नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा नेपाल

बेलझुण्डी । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा डा धनेश्वर नेपाल नियुक्त भएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि १३ जनाको नाम स्वीकृत भएको थियो। जसमध्ये डा.नेपाल नियुक्त भएका हुन् ।


छनौट सिफारिस समितिले नाम सिफारिस गरेपछि उनलाई प्रधानमन्त्री ओलीले उपकुलपतिमा नियुक्ति गरेका हुन् ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस