सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारियो

काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको छ । 
अब दिन १:३० बजेदेखि २ बजेसम्म खाजा खाने समय कायम गरिएको छ।
“कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,” प्रधामन्त्रीले भनेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस