प्रि–ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाण्डु – प्रि–ओपन सेसनमा नेप्से सूचक १.१६ अंकले घटेको छ ।

यससँगै सूचक २०१७.१७ बिन्दुमा आएको छ । १८ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।

१६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस