
काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानहरु हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरीको बढुवा सिफरिस समिति आइतबार ७०२ जना जवानलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
वढुवा समितिको वैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूह– उप–समूहतर्फको प्रहरी हवल्दार पदमा वढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधन सहित ० को उप– नियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिफारिस गरेको नाम हेर्नुहोसः
प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार