बजाज अपग्रेडको अफर पुस ११ देखि सुरु

तुलसीपुर । तुलसीपुरको घोराही रोडमा रहेको क्रस वोर्र्र्डर प्रा.लि.मा बजाज अपग्रेड अफर सुरु भएको छ । यही पुस ११ गतेदेखि सुरु भएको बजाज अपग्रेट अफरमा ‘फाइदा मोर, टेन्सन नो मोर’का साथ सुरु भएको छ ।

यही पुस ११ गतेदेखि १५ गतेसम्म सुरु हुने तुलसीपुरको घोराही रोडमा रहेको क्रस बोर्डरमा कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसनभन्दा १० हजार रुपैयाँ थप दिइने छ ।

उक्त वोडर प्रा.लि.का सञ्चालक प्रदिप केसीकाअनुसार ५ दिनसम्म जारी रहने अपग्रेड अफरमा शून्य प्रतिशत ब्याज, ५० प्रतिशत डाउन पेमेन्टमा, फ्रि एसेसरिजको व्यवस्था रहेको छ ।

साथै उनले प्रत्येक नयाँ बजाज मोटरसाइकलको खरिदमा आठ हजार छुटको व्यवस्था समेत रहेको बताए ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस