बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

काठमाडौँ। बुधबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

ज्क्ष्न्ज्ीक्ष्न्ज्त्क्आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ४४१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस