रास्वपा र राप्रपाले आज पनि गरे सदन बहिस्कार

काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले राप्रपाले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ।

सरकारले गठन गरेको छानबिन समितिमा उनीहरुले चित्त बुझाएका छैनन्।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस