लुम्बिनी लायन्सलाई पहिलो झट्का

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ ।

लुम्बिनीका अर्जुन साउद १३ रनमा आउट भएका हुन् । उनलाई कर्णालीका सोमपाल कामीले आउट गरे ।

कीतिैपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले दिएको १२९ रनको लक्ष्यमा लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस