विजौरी । खप्तडी बस्नेत वंशावली अनुसन्धान तथा उत्थान समितिको १६ औं साधारणसभा तथा ७ औं अधिवेशन यहि फागुन १९ गते केन्द्रिय कार्यालय तुलसीपुर उमनपा–१७, वनकट्टी दाङमा हुने भएको छ ।
समितिका उपाध्यक्ष कृष्णवहादुर बस्नेतका अनुसार यो अधिवेशनमा समितिको विधान संसोधनको लागि पनि वृहत छलफल गरिने भएकोले सबै वस्नेत वन्धुवान्धव अनिवार्य उपस्थिति हुन अनुरोध समेत गरेका छन ।
प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार


