विजौरीमा आयुर्वेद सेवा सम्बन्धि कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु (भिडियो सहित)

विजौरी । प्रादेशिक आयूर्वेद चिकित्सालय विजौरीमा २ दिने आयुर्वेद सेवा सम्बन्धि कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु आज शुक्रवार देखि सुरु भएको छ ।

प्रादेशिक आयूर्वेद चिकित्सालय विजौरीका मेसु डा. सन्तोष ठाकुरको स्वात मन्तव्यवाट सुरु भएको कार्यक्रममा वोल्ने वक्ताहरुले राज्यले आयूर्वेद पद्धतीलाई उपेक्षा गरेको वताएका छन ।


विश्वनैं अहिले आयूर्वेद पद्धतीमा गैरहेको अवस्थामा हाम्रो देशमा सरकारले त्यति ध्यान दिन नसकेको गुनासो समेत गरेका छन ।
दुइदिन सम्म सञ्चालन हुने तालिममा राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुर प्रमुख डा. मदन कुमार बि.सी लगाएतकाले वोल्नु भएको थियो।

बरिष्ठ कविराज निरिक्षक बसन्त केसीले सहजीकरण गर्नुभएकोउक्त तालिममा आज अनमी सिता खनाल र रचना कार्कीले संक्रमण रोकथाम तथा नियन्त्रणका वारेमा प्रशिक्षण दिनुभएको थियो
(भिडियो सहित)

(2) आयुर्वेद सेवा सम्बन्धि कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु – YouTube

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस