सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार चार सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ६ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । भने, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस