बिजौरी । तुलसिपुर उपमहानगरपालिका वडा नं. १८ धरमपुर अक्कासी पाैडी खेल्ने क्रममा एक जना किशाेरकाे मृत्यु भएकाे छ ।
शनिवार पाैडी खेल्ने भुपेन्द्र बिककाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालयल तुलसिपुरका जनाएकाे छ । त्रिवेणी गाउँपालिका वडा न. ९ सिस्नेरी स्थायी घर भएका १६ वर्षिय बिक मृत्यु भएकाे हाे ।
हाल मृतक बिक तुलसिपुर बसाेबास गर्दै आएका बिक साथीहरू सग अम्वाखाेली सामुदायिक बनकाे हाताभित्र निर्माण भएकाे कृत्रिम तालमा नुहाउन पुगे ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयाे ।
मृतककाे बिककाे शरिरलाई स्वास्थ्य परिक्षणका लागि राप्ती प्रादेशिक असपताल तुलसीपुर लगिएकाे छ ।
प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार


