
काठमाडौं । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।
चाँदीको भाउ ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार