
दाङ– पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा परेको खाडल सडक डिभिजन कार्यालयले नपुरेपछि पाखापानीमा नागरिकले बीच सडकमा बिरुवा रोपेका छन्।
राप्ती गाउँपालिका वडा नं १ का स्थानीयले दबाव दिन राजमार्गमा केरा र फुलको बिरूवा रोपेका हुन्।
गत हप्तादेखि परेको वर्षाले राजमार्गमा खाडल परेको थियो।
दुर्घटनाको जोखिम बढेको भन्दै सडक डिभिजन कार्यालय दाङलाई दवाव दिन केरा रोपेका हुन्।
प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार