तुलसीपुर । दाङको तुलसीपुरमा चल्दाचल्दैको मोटरसाइकलमा आगलागी भएको छ । तुलसीपुरको बसपार्कतर्फ जादै गरेको रा ५ प २००० नम्बरको एनएस मोटरसाइकलमा बुटवल बस्त्रालय नजिकैको ओरालोमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मोटरसाइकलमा आंसिक क्षेती भएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार


