२०७ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो बलमै झट्का

त्रिदेशीय टी २० सिरिजमा नामिबियाविरुद्ध २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ ।

कुशल भुर्तेल जवाफी रन पछ्याउने क्रममा पहिलो बलमा नै आउट भएका हुन् ।

उनी एलबिडब्ल्यू धरापमा परेका हुन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस