गोलभेंडा टिप्दै किसान

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित मसिना गाउँमा व्यावसायिक रुपमा गरिएको गोलभेंडा खेतीमा पाकेको गोलभेंडा बिक्रीका लागि बजार लैजान टिप्दै किसान। घोराहीमा गोलभेंडा प्रतिकिलो रु १० का दरले थोकमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस