माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बैठक बस्नेछ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । आइतबार ९भोलि०को बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले जवाफ दिएर बैठक सक्ने माओवादीको तयारी छ ।

तेस्रो दिन (शुक्रबार)को केन्द्रीय समिति बैठकमा ६८ जना नेताहरूले आफ्नो धारणा राखका छन् । बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा नेताहरूले धारणा राखेका हुन् ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस