बुद्ध अस्पतालको लापरबाहीले अप्रेशनको केही घण्टामै बिरामीको मृत्यु

घो राही । बुद्ध इन्टरने शनल हस्पिटल  प्रालि घो राहीमा अप्रे सन गरे का विरामीको  अपरे शनको  के ही घण्टामै  मृत्यु भएको  छ । विरामीको  मृत्यु हुनुमा अस् पतालले  लापरवाही गरे को  भन्दै  विरामीका आफन्तले  विरो ध गरे पछि बुधबार दिउँसो  अस् पताल तनावग्रस् त भएको  थियो  । घटनाको  सहजीकरणका लागि मृतकका आफन्त के शव ने पालीको  ने तृत्वमा वार्ता टो ली समे त गठन गरिएको  थियो  ।

वडा प्रहरी कार्यालय घो राहीका प्रमुख गजे न्द्रबहादुर शाहीका अनुसार मंगलबार साँझ करिब आठदे खि १० बजे सम्म घो राही–१४ कि कमला विकको  किड्नीको  पत्थरीको  अप्रे सन गरिएको  थियो  । उहाँको  मध्यराति एक बजे र ४० मिने ट जाँदा निधन भएको  थियो  ।

विरामीको  मृत्युपछि मृतकका आफन्तले  अस् पतालले  लापरवाही गरे को  भन्दै  विरो ध जनाएका थिए । अस् पताल प्रशासन, उपचारमा संलग्न चिकित्सक सबै सँग छलफल गरिएको  ने पालीले  जानकारी दिनुभयो  । उहाँका अनुसार अस् पतालले  विकको  उपचार खर्च मिनाहा गनेर्  सहमति भएको  छ । मृतकका आफन्त र अस् पताल प्रशासनबीच बुधबार सहमति भएको  छ । अस् पतालका सिइओ  बालाराम शर्माले  उपचार खर्च व्यहो नेर्  सहमति भएको  बताउनुभयो  ।

घटनापछि नागरिक समाज दाङका संयो जक के वी मसालसहितका व्यक्तिहरु अस् पताल पुग्नुभएको  थियो  । ‘आफूले  नसक्ने  के श रिफर गर्नुहो ला भने र सुझाव दियौ ं’– उहाँले  भन्नुभयो – ‘आउँदा दिनमा यस् ता खबर सुन्नु नपरो स् भने का छौ ं ।’

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस