
बुटवल । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गरेका छन् ।
आज(शुक्रबार) मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की, नागरिक उन्मुक्तीका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे ले मन्त्री पदको सपथ लिईका छन् ।
उनीहरुको मन्त्रालय भने टुंगिएको छैन ।
मास्की दाङ क्षेत्र नं.३(२)बाट निर्वाचित हुन् ।
प्रकाशित मिति : २०८० बैशाख १५ गते शुक्रवार