
तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका–६का अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनका लागि बाख्राका पाठी वितरण गरिँदै ।
वडा नं ६ को सहयोगमा वडा भित्रका १३ जना अपाङ्गता भएका व्यक्तिलाई बाख्राका पाठी वितरण गरिएको हो ।
तस्बिरः दीपक बोहरा : रासस
प्रकाशित मिति : २०७९ असार २२ गते बुधवार