
बिजौरि । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का गठवन्धनका वडाध्यक्ष पदका उम्मेदवार पुर्ण बहादुर डाँगीले धन्यवाद एवं आभार व्यक्त गरेका छन् ।
गठबन्धनका वडाध्यक्ष पदका उम्मेदवर डाँगीलेे सनिवार सामाजिक संजाल मार्फत विज्ञप्ती तुल्सिपुर उपमहानगरपालिका १८ वडामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न गराउन खटिएका निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी वर्ग, सुरक्षाकर्मिहरुको टिम, राजनितिक दलका सहकर्मि मित्रहरु, तथा संपुर्ण मतदाताहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार