
नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्विनी प्रदेशको प्रथम पुर्ण वैठकबाट अध्यक्षमा पुर्व मन्त्री सुदर्शन बराल चयन भएका छन्
जसको उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने, बिरबहादुर खत्री, सचीव कृष्ण अधिकारी, सहसचिवमा अकल बहादुर बम, पार्वती बिक, कोषाध्यक्षमा निर्दोष अलि चयन भएका छन् ।
बुधबार बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेशको सो बैठकले पदाधिकारीको चयन गरेको हो ।
प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार