
तुलसीपुर । सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका माओवादी केन्द्र तुलसीपुर सदस्यको उपचारकै क्रममा निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी तुलसीपुर नगर सदस्य झग्गु चौधरीको भारतमा उपचारकै क्रममा मृत्यु भएको छ ।
गत पुस २३ गते सवारी दुर्घटनामा परी गम्भिर घाईते भएका चौधरीको खलनउको रोकलैण्द हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको हो ।
चौधरी तुलसीपुर १० वडा कमिटिका पुर्व अध्यक्ष समेत रहेका थिए ।
प्रकाशित मिति : २०७८ माघ १० गते सोमवार