कुरुम्बाङले दाङ छाड्दै सामाजिक संजालमा यस्तो लेखे…..


दाङ –
दाङमा करिब पाँच महिनासम्म प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउनुभएका रामबहादुर कुरुम्बाङले कामको प्रगति सार्वजनिक गर्नुभएको छ । उहाले सामाजिक संजाल फेसबुक मार्फत आफुले पाँच महिनाको छोटो अवधिमा केहि महत्वपूणर् काम गरेको उल्लेख गर्नुभएको छ ।

उहाले विकास निर्माण देखि टिप्पर नियमन, अपराध नियन्त्रण , शुसासन तथा कोरोना रोकथाममा गरेका महत्वपुणर् कार्यहरु फेसबुक मार्फत सार्वजनिक गर्नुभएको हो । उहाँले कामको प्रगति यसरी सार्वजनिक गर्नुभएको छ….

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस