
रोल्पा । रोल्पा समाज जापानले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका-१ कुरेलीमा रहेको स्वास्थ्य चौकीलाई सामाग्री हस्तान्तरण गरेको बताइएको छ ।
कोभिड १९ को लागि प्रयोग हुने दम,खोकी र फोक्सो सम्बन्धिको लागि प्रयोग हुने निमोलाइजर सेट, सुत्केरीको लागि रिकुलाइजर मेसिन तथा कोभिड १९ विरुद्ध किशोर किशोरीलाई चेतनामुलक प्रचारप्रसार गर्न आग्रह गरिएको रोल्पा समाज जापानका अध्यक्ष प्रेम प्रकाश रोका मगरको भनाइ रहेको छ।
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार