भालुवाङ । पाउदै आएको सेवा, सुविधा कटौती गर्न पाइदैन भन्दै १२ जिल्लाका स्वास्थकर्मीहरुले विरोध कार्याक्रम गरेका छन ।
१२ जिल्ला संघर्ष समितिहरु आज सोमवार लुम्विनि प्रदेशको राजधानी भालुवाङमा आई विरोध जनाएका छन । स्थानिय सेवाको गठन, सञ्चालन र सेवा सर्त समवन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रति असहमति जनाएका छन ।

साथै स्वास्थ्य सेवा २०५३ लागु गर भन्दै विरोध जनाएका छन ।
प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार


