एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल (एमाले)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस