नेपाल प्रहरीका १६ डीआईजीकाे सरूवा, लुम्बिनी प्रदेशमा कुबेर कडायत अन्य को कहाँ ?

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
गृह मन्त्रालयले मंगलवार १६ जना डीआईजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस