घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ मङ्लेरीको जङ्गलमा देउले च्याउ खन्दै स्थानीय । खानका लागि स्वादिलो हुने यो च्याउ धमिराले बनाएको माटाको ढिस्कोमा प्राकृतिक रुपमा समूहमा पलाउने गर्दछ । तस्वीर : कुलदीप न्यौपाने (रासस)
प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार


