रास्वपाले खोल्यो खाता, काठमाडौँ–१६ मा रोजिना श्रेष्ठ विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् ।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस