आज २०८१ साउन १७ गते तपाईंको राशिफल यस्तो छ

आज वि.सं २०८१ साउन १७ गते बिहीबार, ई.स. २०२४ अगस्ट १, तिथि- श्रावण कृष्णपक्ष द्वादशी, नक्षत्र-मृगशिरा, १२ः०८ बजेपछि आद्र्रा, व्याघात- योग, तैतिल- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः२८, सूर्यास्त- १८ः५१ ।

मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

सिह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कन्या : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

तुला : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

वृश्चिक : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु : समस्या दर्साउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कुम्भ : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस