काठमाडौं । नेपाल (एमाले)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार