दाङका १० वटै स्थानियतह मध्य कम बेरुजु दंगीशरण

दंगीशरण । महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८१ अनुसार दाङको दंगीशरण कम वेरुजीमा परेको छ । दाङका १० वटै स्थानियतह मध्य सबैभन्दा भन्दा कम बेरुजु हुने पालिकामा दंगीशरण रहेको उल्लेख गरेको छ ।

बिगतका २ वटा आर्थिक बर्ष जस्तै आर्थिक बर्ष २०७९र०८० मा पनि दाङ जिल्लाका दश वटा स्थानीय तहमध्ये दंगीशरण गाउँ पालिकाको सबैभन्दा कम बेरुजु हुने स्थानियतहको रुपमा रहेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस