
काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
मन्त्रिपरिषद बैठकले सदनमा आज प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम पारित गर्नेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा आज सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार