प्रादेशिक अस्पतालमा एक्सरे शाखाका कर्मचारी बिदामा बसेपछि सेवा समय घटाइयो

काठमाडौं– सिरहाको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा एक्सरे शाखाका कर्मचारी बिदामा बसेपछि सेवा घटाइएको छ।

दुई जन कर्मचारीमध्ये एक जना विवाह बिदामा बसेपछि१९ गते सम्म विहान १० बजे देखि बेलुका ५ बजे सम्म सेवा संचालन हुने २० देखि पुनः २४ घण्टा सेवा सुचारु हुने अस्पतालले जनाएके छ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस