यात्रुबाहक बस भालुभङको राप्ती नदिमा खस्यो

भालुबाङ । नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे भे १ ख ३९१२ नम्बरकाे यात्रुबाहक बस केहीअघि दाङ-देउखुरीकाे भालुवाङ स्थित राप्ती नदीमा खसेकाे छ ।


करिब ३० जना यात्रु सवार रहेकाे उक्त बस राप्ती नदीकाे पुलबाट खस्दा मानवीय क्षति हुन सक्ने आकलन गरिएकाे अस्थाई ट्राफिक प्रहरी पाेष्ट भालुवाङका प्रहरी प्रमुख हरिभक्त राेकायाले जानकारी दिनु भएकाे छ । भने थप बिबरण आउन बाँकी रहेकाे छ ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस