सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । आइतबार राति भूकम्पको धक्का
महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.०
म्याग्निच्युडको भूकम्प गएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट
केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस